Nepali
stringlengths
2
160
source
stringclasses
1 value
सही
tateoba
अन्त्यमा !
tateoba
महान् !
tateoba
अद्भुत !
tateoba
उत्कृष्ट !
tateoba
अति उत्तम !
tateoba
हरामी
tateoba
पर्याप्त !
tateoba
छक्का
tateoba
बकवास !
tateoba
रोक् !
tateoba
भोको छौ ?
tateoba
बकवास
tateoba
अनावश्यक
tateoba
जे सुकै होस् !
tateoba
ध्यान दिनुहोस् !
tateoba
अलविदा !
tateoba
नमस्ते
tateoba
ओई
tateoba
घर रातो छ।
tateoba
म दूध पिउँदैछु।
tateoba
कछुवाको दाँत हुदैन ।
tateoba
पूस्ताकलायामा धेरै किताबहरु छन्।
tateoba
मेरो किताब यहाँ छैन।
tateoba
त्यो मान्छे बाहुन होइन।
tateoba
मेरा छोराहरु स्कूलमा छैनन्।
tateoba
माफ गर्नुहोस।
tateoba
तपाईंलाई कस्तो छ ?
tateoba
आरामै हुनुहुन्छ ?
tateoba
मलाई सन्चै छ, अनि तपाईंलाई ?
tateoba
स्वागत छ।
tateoba
रामजी, तपाईं कहाँ जानुहुन्छ ?
tateoba
यहाँ आउनुहोस।
tateoba
तपाईंको नाम के हो ?
tateoba
तपाईंको परिचय गर्नुहोस।
tateoba
हालखबर के छ ?
tateoba
ठीकै छ।
tateoba
तपाईं कहाँ जाँदै हुनुहुन्छ ?
tateoba
खाना खानुभयो ?
tateoba
फेरी भेटौंला।
tateoba
तपाईं यहाँ बस्नुहुन्छ ?
tateoba
तपाईं के गर्दै हुनुहुन्छ ?
tateoba
यो मेरो साथी हो।
tateoba
यो मेरो जीवनसाथी हो।
tateoba
तस्बीर खिच्नु हुन्छ ?
tateoba
यसलाई के भन्छ ?
tateoba
तपाईंलाई नेपाल कस्तो लाग्यो ?
tateoba
हामीलाई यहाँ एकदम मन पर्छ।
tateoba
यहाँ एकदम राम्रो छ।
tateoba
मलाई नेपाल मन पर्छ।
tateoba
मलाई नेपाल एकदम राम्रो लाग्छ।
tateoba
कस्तो राम्रो बच्चा !
tateoba
तपाईं पनि पर्खनुहुन्छ ?
tateoba
कस्तो अनौठो !
tateoba
कस्तो हाँसोलाग्दो !
tateoba
तपाईं यहाँ बिदामा घुम्न आउनुभएको ?
tateoba
म यहाँ बिदामा घुम्न आएको।
tateoba
म यहाँ बेपारमा आएको।
tateoba
म यहाँ पढ्न आएको।
tateoba
तपाईं यहाँ कति बस्नुहुन्छ ?
tateoba
हामी यहाँ परिवारसँग आयौं।
tateoba
भैहाल्छ नि।
tateoba
भाग !
tateoba
साँचै ?
tateoba
राम्रोसँग जानुहोस।
tateoba
के गर्ने ?
tateoba
महत्त्वपूर्ण छ।
tateoba
सम्भव छ।
tateoba
सुन्नुहोस !
tateoba
तपाईं तयार हुनुहुन्छ ?
tateoba
म तयार छु।
tateoba
केही होइन।
tateoba
यो कति हो ?
tateoba
के भयो ?
tateoba
तपाइँले ठीक भन्नुभयो।
tateoba
पुग्यो।
tateoba
म राम्रो मान्छे हो
tateoba
हाम्रो देश नेपालमा धेरै जाति भाषा धर्म संस्कृति को मान्छे बस्छन्।
tateoba
नेपाल भारत र चीनको बिचमा पर्छ ।
tateoba
तिम्रो नाम के हो?
tateoba
मलाई नेपाल धेरै मन पर्छ।
tateoba
टमसँग प्राय: फ्रेन्च बोल्ने मौका हुँदैन।
tateoba
अभ्यासले सिद्ध बनाउछ।
tateoba
मलाई पुलिसले समात्छ भन्ने लाग्यो।
tateoba
म ठूलो भएपछि राजनीतिज्ञ बन्न चाहन्छु।
tateoba
टमले आफ्नो बाइक कहाँ राख्यो?
tateoba
यहाँ प्राय: वसन्तमा पानी पर्छ।
tateoba
म हरेक दिन करिब ३ लिटर पानी पिउँछु ।
tateoba
टम एक खराब गोल्फर हो, हैन?
tateoba
जिरीले एक कप सेतो भिनेगर थप्यो।
tateoba
मैले सोचेको थिए, टोम एक महिना बस्ने योजनामा थिए।
tateoba
क्याल्कुलेटर प्रयोग गर्नुहोस्।
tateoba
धन्यवाद भन्न मन लाग्यो।
tateoba
उनले लन्डन छोड्न लागेका छन्।
tateoba
उनीसँग सिद्ध साक्षी छ।
tateoba
तिमी को सँग कुरा गर्दै थियौ?
tateoba
उसले वाक्यको अर्थ बुझेन।
tateoba
मैले विदेशमा अध्ययन गर्ने निर्णय गरे।
tateoba
हिजो किन अनुपस्थित हुनुहुन्थ्यो भन्नुहोस् ।
tateoba
मेरो बगैंचामा केही गुलाबहरू सेतो छन् र अरू रातो छन्।
tateoba